अनिल मल्ल ठकुरी अनिल मल्ल ठकुरी
खेल Clock | अनिल मल्ल ठकुरी ४ मिनेट पाठ
उत्कृष्ट बलिङ प्रेरणामा नेपालको जित
उत्कृष्ट बलिङ प्रेरणामा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा संयुक्त अरब इमिरेट्स (युएई) माथि जित आत्मसात गरेको छ।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ३ मिनेट पाठ
मध्यक्रम नचल्दा नेपाल ‘ए’ पराजित
मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपाल ‘ए’ टोलीले घरेलु मैदानमा ओमानसँगको पहिलो एकदिवसीय खेलमा फराकिलो हार बेहोरेको छ।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ३ मिनेट पाठ
युएईमाथि नेपालकाे फराकिलाे जित
ओपनर कुशल भुर्तेलको अर्धशतकीय योगदानमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँगको दोस्रो टी ट्वान्टी खेलमा जित निकाल्दै शृंखलामा बराबरी गरेको छ।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ५ मिनेट पाठ
युवा खेलाडीका लागि प्रतिभा देखाउने अवसर
चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) सँग सोमबार हुने पहिलो टी ट्वान्टी खेलसँगै नेपाली क्रिकेट टोली एक महिनाभन्दा बढी समय घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय शृंखलामा व्यस्त हुनेछ ।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ४ मिनेट पाठ
आर्मीलाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट उपाधि
बसिर अहमदको अलराउन्ड प्रदर्शनमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी २ मिनेट पाठ
नेपालकी एरिका प्रिमियर लिग स्टान्डिङमा विश्वको दोस्रो स्थानमा उक्लिइन्
विश्व कराते महासंघ (डब्लुकेएफ) ले सार्वजनिक गरेको २०२६ को पछिल्लो वरीयताअनुसार ग्रान्ड स्टयान्डिङतर्फ एरिका महिला कुमिते ६८ केजीमाथि तौलसमूहमा दोस्रो स्थानमा उक्लिएकी हुन् ।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ४ मिनेट पाठ
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट: बागमतीको हारपछि जय ट्रफीको होड रोमाञ्चक
कप्तान विपिन खत्रीको उत्कृष्ट बलिङमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा फराकिलो जितसँगै जय ट्रफी खेल्ने सम्भावना जीवन्त राखेको छ।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ४ मिनेट पाठ
कीर्तिमान बनेको दिन आर्मी र सुदूरपश्चिम प्रदेश फाइनलमा
एपिएफका आसिफले चार शतक र अर्जुन कुमालले तीन शतक बनाएका छन्। यस संस्करणमा अर्जुन, आसिफ र विनोद सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष तीन स्थानमा छन्। अर्जुनले ४९८ रन, आसिफले ४५७ र विनोदले ४०२ रन बटुलेका छन्।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी २ मिनेट पाठ
स्वर्ण पदकबाट फेरि चुकिन् एरिका
विश्व नम्बर एक बन्ने लक्ष्यमा रहेकी नेपालकी एरिका गुरुङ चीनमा भएको कराते वान प्रिमियर लिगको फाइनलमा पराजित भएकी छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस