ध्रुव दंगाल
पुनर्निर्माण दशक: शोकलाई शक्तिमा बदलेको सिन्धुपाल्चोक
२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले सर्वाधिक क्षति पुर्याउँदा खण्डहरमा बदलिएको सिन्धुपाल्चोकको फेरिएको रूप हो यो। सिन्धुवासी पुनर्निर्माणमा जुरुक्क जाग्दा ठडिएका गाउँ खानेपानी, शौचालय, बिजुलीलगायत न्यूनतम सुविधासहितका आकर्षक सहरोन्मुख बस्तीमा बदलिएका छन्।
नेपाली क्रिकेटलाई माथि लैजान मिलेर काम गर्ने हो: सचिव खड्का
नेपाली क्रिकेटका पूर्व कप्तान तथा नवनिर्वाचित क्यानका सचिव पारस खड्काले टिमसँग मिलेर काम गर्ने बताएका छन्।
बाह्रविसे नगरमा कांग्रेसको जित
बाह्रविसे नगरपालिकामा कांग्रेसले विजय हाँसिल गरेको छ। नगर प्रमुख र उपप्रमुख दुबै पदमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्।
‘ग्रेट वाल’ जस्तै पदमार्ग पर्खालले घेरिँदै हेलम्बु
लाङटाङ, गोसाइकुण्ड, ग्वोन्जलापास र सुन्दरीजल जोड्ने पदमार्ग पर्खालले नुवाकोट, रसुवासहित सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका छुन्छ। २ हजार ४ सय मिटर उचाइबाट सुरु भई पाँच हजारभन्दा बढी उचाइमा पुग्ने पर्खालले गाउँपालिकाको महांकालबाहेक साविक हेलम्बु, इचोक, किउल र पाल्चोक गाविस घेर्छ। चीनको ग्रेटवाल हेर्न पुग्दा त्यहाँ पर्यटकको अपार लहर देखेपछि पदमार्ग पर्खालको योजना साविक गाविसले ल्याएको हो।
साकार बन्दै मेलम्ची सपना
२०४८ सालको आम निर्वाचनमा नेता कृष्णप्रसाद भट्टराई काठमाडौं–१ बाट उम्मेदवार थिए। चुनावी प्रचारप्रसारका क्रममा खानेपानी समस्या बेहोरिरहेका मतदातालाई आफूतिर तान्न उनले ‘मेलम्ची ल्याएर राजधानी पखाल्छु’ भन्ने नारा अघि सारे। ठट्यौला भट्टराईको यो नारालाई धेरैले ठट्टाकै रूपमा लिए।
Loading...