ईश्वरी कार्की वर्षा ईश्वरी कार्की वर्षा
कला/साहित्य Clock | ईश्वरी कार्की वर्षा १ मिनेट पाठ
रोटी
सुकुमबासी भइरहन पनि कहाँ दिइयो र समयले, भत्काई लग्यो डोजर आँधीले रोटी पकाउने मझेरी!
Whatsapp
कला/साहित्य Clock | ईश्वरी कार्की वर्षा १ मिनेट पाठ
कुराको बिट
बोल्नेलाई राम्रै बोलेझैं लाग्छ, सोह्रै आना, सुन्नेलाई भने कहाँ घोच्छ च्वास निलकाँडा।
Whatsapp
कला/साहित्य Clock | ईश्वरी कार्की वर्षा १ मिनेट पाठ
अचेल भएकी छु नामुद चोर
चोर्दाचोर्दा चोर्न नपरे, हुन्थ्यो झैं लाग्छ, दुधे बालकसँग समय। यही चोरिएको समयले कोरिन्छन् शब्द, तिनै शब्दले सोध्ने गर्छन् सायद आमा जति ननिका चोर, अन्य कुनै होलान् संसारमा!
Whatsapp
कला/साहित्य Clock | ईश्वरी कार्की वर्षा १ मिनेट पाठ
छाया
मेरो छोरो दौडिन्छ, छायाको पछिपछि छाया समात्न, आफ्नो मात्र नभई ऊ, मेरो समेत छाया समात्न पछि लाग्छ।
Whatsapp
कला/साहित्य Clock | ईश्वरी कार्की वर्षा १ मिनेट पाठ
साउन
अनि हेर्नु, कसलाई सुहाउँदाे रहेछ, हरियो रगं, तिमीलाई कि बाँझा गरालाई!
Whatsapp
कला/साहित्य Clock | ईश्वरी कार्की वर्षा १ मिनेट पाठ
बदलाव
अचेल! यात्रामा न काँडा भेटिन्छ न ढुंगा भेटिन्छ, भेटिन्छ त खालि, फूलै फूलको मुस्कान मुस्कुराएका देवता जस्ता मान्छे!
Whatsapp
कला/साहित्य Clock | ईश्वरी कार्की वर्षा १ मिनेट पाठ
ईश्वरी कार्की वर्षाका दुई कविता
रूने पनि मान्छेको बानी हुँदोरहेछ, सुखमा पनि पिच्च आँसु झार्‍याे, दुःखमा पनि झार्‍याे, बसेपछि लगाव के लाग्दो रहेछ!
Whatsapp
कला/साहित्य Clock | ईश्वरी कार्की वर्षा १ मिनेट पाठ
दुई कविता
सुनेथेँ कतै जन्मदिनको शुभकामना बाँड्यो भने आफ्नै आयु बढ्छ रे! अचेल पाएसम्म सबैलाई दिने गरेकी छु जन्मदिनको शुभकामना
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस