रामनारायण देव
बिपी, नेहरू र राजा महेन्द्र
बिपी कोइराला नेपालका मात्र नभई दक्षिण एसियाकै स्वतन्त्रता सेनानी र प्रजातान्त्रिक आन्दोलनका शीर्ष नेता थिए।
सत्य निरूपणको अन्तर्राष्ट्रिय अभ्यास
हजारौँ निर्दोष मानिसको हत्या, हिंसा, अपहरण, बलात्कारलगायत जघन्य अपराध भएका छन् भने राज्य पक्षबाट पनि हिंसा, हत्या, अपहरण र बलात्कारका कैयौँ घटना भएका छन्।
बिपी-महेन्द्र टक्करको घनचक्कर
नेपाली कांग्रेसको नेतृत्वमा एक शताब्दीको निरंकुश राणातन्त्रविरुद्ध जनव्रmान्ति गरी २००७ सालमा प्रजातन्त्र प्रादुर्भाव भएको थियो।
संविधान संशोधनमा मधेस सवाल
सर्सर्ती हेर्दा संविधानमा क्षेत्रीयतालाई जातीयता जस्तो देखाइएको छ। जस्तो तराई मधेसका बासिन्दा भौगोलिक कारण मधेसी भनेर पुकारिन्छन्। तर यसलाई जातीय समूहका रूपमा प्रयोग गरेका छन्।
मधेसका मुद्दामा नयाँ गठबन्धन
राजनीतिक पार्टीहरू सत्तामुखी भइ मुलुक र जनताको प्राथमिकतालाई पन्छाइरहेका छन्। मुलुकमा विद्यमान समस्याहरूप्रति गम्भीरता छैन।
गौरवमय क्रान्तिको सम्झना
एक शताब्दी जहाँनियाँ राणातन्त्रविरुद्ध नेपाली कांग्रेसले २००७ कात्तिक २६ गते वीरगन्जमाथि पहिलो आक्रमण गरी सुरु गरेको थियो।
राजा महेन्द्रको कदम: प्रजातन्त्रमाथि कुठाराघात
तत्काल अन्तरिम संविधान २००७ राजा त्रिभुवनबाट घोषणा गरी दुई वर्षभित्रै संविधान सभाको चुनाव गरिने पनि उल्लेख थियो।
सात सालको जनक्रान्ति र सुवर्ण जयन्ती
सशस्त्र क्रान्तिको पूर्वतयारीस्वरूप ठाउँ ठाउँमा विचारविमर्श हुन थाल्यो। राणातन्त्रविरुद्ध देशभित्रैबाट क्रान्ति गर्नुपर्छ भन्ने बिपी कोइरालाको धारणा थियो। कलकत्तामा बसेको बैठकले यथाशीघ्र जनक्रान्ति प्रारम्भ गर्ने र त्यो क्रान्ति देशभित्रैबाट सञ्चालन गर्ने नीति स्वीकृत गर्यो।
तराईका पुराना कांग्रेसीका चुनावी दुःख
सारा जिन्दगी नै कांग्रेसको विचारप्रति प्रतिबद्ध रहेका र रुखमा मतदान गर्दै आएका कार्यकर्ता र मतदाताहरूको विवेकले कसरी हँसिया–हथौडालगायत अन्य छापमा मत हाल्न मान्ला?
Loading...