माओवादी पुनर्निर्माणको प्रश्न
१० वर्षको सशस्त्र विद्रोह (जनयुद्ध)को जगमा स्थापित माओवादी पछिल्लो डेढ दशकभन्दा लामो समय विचारशून्य अवस्थामा थियो। २०५७ सालमा भएको तत्कालीन नेकपा (माओवादी) को दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनमा तत्कालीन महासचिव प्रचण्डले ‘एक्काइसौँँ शताब्दीको जनवाद’ नामक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए।
कांग्रेस कता ?
कांग्रेसलाई अब कता लैजाने भन्नेबारेमा सभापति देउवाको बाटो प्रष्ट छ । देउवा भन्छन्– सबैभन्दा ठूलो अदालत जनता हो । संसद् विघटन अदालतले सदर गरे निर्वाचनमा जाने, बदर गरे ठीकै छ ।
कस्तो लोकतन्त्र ? कस्ता शासक ?
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा बढी जप्ने मालाको नाम हो– ‘लोकतन्त्र’ । लोकतान्त्रिक विधि, पद्धति र शासनका माला ओलीले जप्ने मुलमन्त्र जस्तै हो । र, ५ पुस २०७७ मा संघीय संसद्को प्रतिनिधिसभा विघटनपछि पनि ओलीले भनिरहेका छन्– ताजा जनादेशमा जाने र जनताको मत लिने कुरा सबैभन्दा बढी लोकतान्त्रिक विधि हो, पद्धति हो ।
Loading...