आदित्यमान श्रेष्ठ आदित्यमान श्रेष्ठ
विचार Clock | आदित्यमान श्रेष्ठ ४ मिनेट पाठ
अग्रगामी कि प्रतिगामी ?
प्रधानमन्त्री केपी ओलीले जब संसद् भंग गर्ने सिफारिस गरे उनलाई उनका आलोचकहरूले प्रतिगामी भने । यो सुन्दा नेपालमा को अग्रगामी, को प्रतिगामी, के अग्रगामी र के प्रतिगामी हो भनेर बुझ्न गाह्रो पर्‍यो । जुन प्रधानमन्त्रीलाई झण्डै दुईतिहाइ सांसदको समर्थन थियो त्यस्तो मानिस पनि प्रतिगामी हुन सक्ने रहेछ भनेर कसरी कल्पना गर्नु ?
Whatsapp
विचार Clock | आदित्यमान श्रेष्ठ ६ मिनेट पाठ
कम्युनिस्टको म्याद
कम्युनिस्टहरूको ७० वर्षको म्याद सिद्धिएकाले नेपाल कम्युनिस्ट पार्टीमा झगडा र फुट भएको हो । कम्युनिस्टहरूले आपसी लडाइँबाट नै आफ्नो नाश गर्ने देखिन्छ ।
Whatsapp
विचार Clock | आदित्यमान श्रेष्ठ ६ मिनेट पाठ
आजको वैचारिक माग
नेपाल एक हल्लाको देश हो भनेर कवि भूपी शेरचनले भनेका थिए । यसको माने हल्ला हल्ला मात्र नभएर साँचो नै निस्कने भएकाले हो । २००७ सालपछिको इतिहास हेर्दा पनि यो प्रमाणित हुन्छ । जस्तो कि २००७ सालमा राणाशाही जान्छ भनेर ठूलो हल्ला चल्यो । कतिपय राणा र समाजका गण्यमान्य व्यक्तिलाई यो कुरामा विश्वास थिएन । तर कालान्तरमा गयो पनि ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस