प्रेमनारायण भुसाल प्रेमनारायण भुसाल
विचार Clock | प्रेमनारायण भुसाल ८ मिनेट पाठ
भद्रगोल शिक्षा, अकर्मण्य मन्त्रालय
शिक्षा मन्त्रालयका कर्मचारीको इज्जत, प्रतिष्ठा, प्रभाव र पहुँच बढाउन र परीक्षा बोर्डका कर्मचारीहरूको आम्दानीको स्रोत जोगाइराख्न औचित्यहीन एसइइ परीक्षा सञ्चालन हुने गरेको छ।
Whatsapp
विचार Clock | प्रेमनारायण भुसाल ८ मिनेट पाठ
राज्य नै विभेदको कारक
शिक्षा, स्वास्थ्यसम्बन्धी आधारभूत सुविधा प्रदान गर्ने सन्दर्भमा होस् वा वर्ग विशेषलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा संवैधानिक मूल्यप्रति राज्य संवेदनशील बन्न सकेको छैन। चुनावको मुखमा कर्मचारीलाई खुसी बनाउने उद्देश्यले अगाडि सारिएको निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति दिने कार्यक्रम यस्तै विभेदकारी सोचको उपज हो।
Whatsapp
विचार Clock | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
एसएलसीको भूत एसइइ!
कहिले सबै पास त कहिले विद्यालयलाई नै कारखाना बनाउने भन्दै अप्राज्ञिक काममा राज्यको ढुकुटी घोप्ट्याउने गरिन्छ। शिक्षा जस्तो गम्भीर र संवेदनशील क्षेत्रमा गरिने यस्ता अवैज्ञानिक प्रयोगले समग्र नेपाली शिक्षा क्षेत्रको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ।
Whatsapp
विचार Clock | प्रेमनारायण भुसाल ९ मिनेट पाठ
शिक्षाशास्त्र संकायको पुनर्संरचना
सबैतिरका कमजोर विद्यार्थी संकलन गरेर अस्तव्यस्त वातावरणमा परीक्षामुखी भइ गुदी कुरो नपढाइ सतहीरूपमा भुलाएर दिइएको प्रमाणपत्रले उनीहरू बेरोजगार र कमजोरमात्र हुने होइनन्, उनीहरूका कारण विद्यालय तहको शिक्षासमेत उठ्नै नसक्ने गरी थला पर्ने निश्चित छ।
Whatsapp
विचार Clock | प्रेमनारायण भुसाल ६ मिनेट पाठ
इसिडी शिक्षक-कर्मचारीको व्यवस्थापन
शिशु कक्षाले विद्यालय भर्ना अभियान तथा बिचैमा विद्यालय छाड्ने दरमा कमी ल्याउने अपेक्षा गरिए पनि व्यवस्थापनगत कमजोरीका कारण प्रारम्भिक बाल विकास कार्यक्रम भालुका मुखको कुभिन्डो सावित हुँदै आएको छ।
Whatsapp
विचार Clock | प्रेमनारायण भुसाल ९ मिनेट पाठ
सक्रिय राजनीतिमा गुरुहरू
शिक्षकलाई राजनीतिमा लाग्न दिनु राष्ट्रका लागि मन्द विषपान गराउनुजस्तै हो । राष्ट्रको भविष्यलाई नै बर्बाद पार्ने यस गम्भीर विषयमा सबै दलले एउटै मत बनाउनुपर्छ।
Whatsapp
विचार Clock | प्रेमनारायण भुसाल ८ मिनेट पाठ
महामारीपछिको शिक्षा योजना
स्थानीय सीप, प्रविधि, प्रथा र परम्परालाई अन्धविश्वासको बिल्ला भिराएर आधुनिकताका नाममा अंग्रेजी शिक्षा ग्रहण गर्ने नयाँ पुस्ता नेपालका लागि भन्दा विदेशीका लागि प्रयोग हुने जनशक्ति बन्न पुगे।
Whatsapp
कला/साहित्य Clock | प्रेमनारायण भुसाल १० मिनेट पाठ
सार्वजनिक सरोकारको विषय आत्महत्या
एकजनाको आत्महत्याका कारण उसको परिवार, छरछिमेकी, इष्टमित्र लगायत कम्तीमा ६ व्यक्तिलाई प्रत्यक्ष रूपमा प्रभाव पर्ने अध्ययनले देखाएका छन्। विश्वव्यापी समस्याका रूपमा रहेको आत्महत्याका कुल संख्यामध्ये ७७ प्रतिशत विपन्न र अतिविपन्न नागरिक रहेका मुलुकमा हुने गर्छन्। यसैले आत्महत्यालाई आर्थिक सामाजिक विषयवस्तुसँग पनि जोडेर हेर्ने गरिन्छ।
Whatsapp
विचार Clock | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
डामाडोल शैक्षिक क्षेत्र
अकस्मात् सिर्जना भएको समस्याका कारण गत वर्ष परीक्षाको मापदण्ड विकसित गर्न नसकिएको भए पनि यस वर्ष विगतका कमजोरीमा सुधार ल्याउने पर्याप्त समय थियो। विडम्बना, यसपटकको एसइई नतिजा समेत झनै अविश्वसनीय बन्न पुग्यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस