कन्सल्टेन्सी कि मानव तस्करी?
शाखा सञ्चालन गर्न पाउने व्यवस्था नभए पनि यस्ता कन्सल्टेन्सीले शाखा कार्यालयका नाममा समेत उपत्यकाबाहिरबाट विद्यार्थी संकलन गर्दै आएका छन्।
उपभोक्ता अदालतको आदेशमाथि आन्दोलन
उपभोक्ताका हकअधिकार संरक्षण कानुन बनाउन अभियन्ताहरूबाट निकै अघिदेखि आवाज उठाइँदै आएको हो।
प्रविधि भनेकै कम्प्युटर?
प्रविधि दिनानुदिन परिवर्तन भइरहन्छ। इन्जिनको आविष्कार भएपछि खेतबारी जोत्नका लागि परम्परागत हलोका सट्टामा ट्याक्टर प्रयोग गर्नु पनि प्रविधि नै हो।
जीवन नजोडिएको शिक्षा
नयाँ विधिका रूपमा अवलम्बन गरेका सैद्धान्तिक धारणाहरू कार्यान्वयन गर्न जटिल हुनु स्वाभाविकै हो।
एसएलसीपथमा परीक्षा बोर्ड
राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षामा ५२ प्रतिशत विद्यार्थीलाई अनुत्तीर्णको बिल्ला लगाइदियो। यससँगै परीक्षा बोर्ड र एसइई परीक्षा चर्चाका विषय बने।
मीनबहादुरको दान, स्वार्थको बझान
न्यायिक निकायबाट दोषी करार भएका व्यक्तिबाट प्रतिष्ठित राजनीतिक दलले दानका नाममा जग्गा लिनु स्वार्थको द्वन्द्व होइन भनेर पत्याउने कुनै आधार नै देखिँदैन ।
शिक्षामा होला त सुधार?
पछिल्लो पटक देशका ठूला दल कांग्रेस÷एमालेका बीच गठजोड भएको छ। सत्ता समीकरणको औचित्य पुष्टि गर्न दुवै पार्टीले संविधान संशोधनको विषय उठान गरेका छन्।
बालबालिका बुझ्ने बेला
आमाबुबा पनि आफ्ना सन्तानलाई अभाव महसुस नगराउने उपायहरू खोजिरहनुभएको हुन्छ। बाल्यकालमा सिकेका कुराहरू बालबालिकाका मस्तिष्कमा अमिट रूपमा बसेका हुन्छन्।
Loading...