सुकुम्बासीको दीर्घकालीन व्यवस्थापनमा स्थानीय सरकारसँग योजना छैन
सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा राखिए पनि उनीहरूको दीर्घकालीन व्यवस्थापनका विषयमा स्थानीय सरकार स्पष्ट योजना र ठोस निर्णयविहीन अवस्थामा देखिएको छ।
बाँकेमा एक महिनामै २०५ मुद्दा दर्ता, ७३९ ग्राम ब्राउन सुगर बरामद
जिल्ला प्रहरी कार्यालय नेपालगन्जले सार्वजनिक गरेको वैशाख महिनाको प्रगति विवरणले बाँकेमा अपराधको स्वरूप, प्रवृत्ति र चुनौतीहरू स्पष्ट रूपमा उजागर गरेको छ।
ग्रामीण क्षेत्रमै डेढ करोडको पशुपालन
फर्मबाट दैनिक करिब ८० लिटर दूध उत्पादन भइरहेको छ, जुन कोहलपुर, नेपालगन्ज, अगैया र शमशेरगन्जजस्ता सहरी तथा बजारमा नियमितरूपमा आपूर्ति हुँदै आएको छ ।
तास खेल्ने १३ जना पक्राउ
बाँकेको खजुरा मिनी पार्क एण्ड रेष्ट्रोमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।
होल्डिङ सेन्टरमा हेल्थ डेस्क प्रभावकारी, सुकुम्बासी परिवारलाई सहज स्वास्थ्य सेवा
होल्डिङ सेन्टरमै स्वास्थ्य सेवा उपलब्ध भएपछि सामान्य बिरामीसमेत सहज रूपमा उपचार पाउन थालेका छन्।
राष्ट्रिय कार्यक्रमको भरोसामा बाँके
सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बाँके जिल्लाको नाम किटेरै कुनै ठूला योजना घोषणा गरिएको छैन।
भोकसँग जुध्दै होल्डिङ सेन्टरका सुकुम्बासी परिवार
‘उहाँ (श्रीमान्) बिरामी हुनुहुन्छ, काममा जान सक्नुहुन्न,’ भूमिसराले भनिन्, ‘म बच्चा स्याहार्नै व्यस्त छुँ। अब खाद्यान्न सकिएपछि के गर्ने थाहा छैन।’
आँसु लुकाउँदै सामान सार्दै कोहलपुरका सुकुम्बासी
बिहीबार बिहान कोहलपुर–११ रङ्गशाला अगाडिको बस्तीमा पानी परिरहेको थियो। झरीसँगै सुकुम्बासी बस्तीमा अर्को पीडा पनि पोखिइरहेको थियो। कसैले टिन उखेले, कसैले बाँस भाँचे। त्यहाँ घर मात्र भत्किएका थिएनन्, धेरैको सपना र सङ्घर्ष पनि भत्किएको थियो।
बाध्यतामा सुकुम्बासी बालबालिका: घर जोगाउने कि पढ्ने ?
मंगलबार बिहान राजन आले मगर पनि विद्यालय जाने तयारीमा थिए। तर उनले झोला घरमै राखे र प्लेकार्ड समातेर अभिभावकसँगै आन्दोलनमा निस्किए।
Loading...