राउटे महिला बस्दैनन् छाउगोठ
राउटे समुदायको अन्य समुदायभन्दा रहनसहन, रीतिरिवाज र शैली भिन्न छ। राउटेले अन्य समुदायबाट धेरै कुरा सिक्न आवश्यक छ तर राउटेबाट अरू समुदायले सिक्नुपर्ने कुरा पनि त्यतिकै छन्।
पप्पु कन्ट्रक्सनको रिट खारेज
मूलपानी–तेलपानी हुँदै बर्दियाको भुरीगाउँ जोड्ने सडकखण्डको रानीघाटस्थित भेरी नदीमा पुल निर्माण जिम्मा लिएको पप्पु/मल्ल जेभी निर्माण सेवाले सडक डिभिजन कार्यालय सुर्खेत र नेपाल बंगलादेश बैंकको नेपालगन्ज शाखालाई विपक्षी बनाई उच्च अदालत सुर्खेतमा दायर गरेको रिट खारेज भएको छ।
लागूऔषधमा बालबालिका भरिया
प्रतिबन्धित चरेस ओसारपसारमा संलग्न भएको भन्दै सुर्खेतमा एक बालक पक्राउ परे। सेवनकर्ताभन्दा पनि उनी भरियाका रूपमा प्रयोग भएका थिए। उनीजस्तै मुगुमा पनि चरेस पास (एक ठाउँबाट अर्काे ठाउँ लाने) गर्दैगर्दा अर्का बालक पक्राउ परे।
कार्यविधि विपरीत ७ करोड अनुदान
मार्गदर्शनमा विशेष अनुदान दिँदा इ–बिडिङमार्फत कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ। तर मन्त्रालयले उक्त सम्झौता गर्दा इ–बिडिङ गरेको छैन।
चीनबाट तीन हजार भेडाच्यांग्रा
छिमेकी देश चीनसँग सिमाना जोडिएका कर्णालीका हुम्ला र डोल्पाका विभिन्न नाकाबाट दसैंका लागि तीन हजार भेडा/च्यांग्रा भित्रिएका छन्। बजारमा बढ्दो मागसँगै व्यापारीले चीनको तिब्बतबाट भेडा/च्यांग्रा भित्र्याएका हुन्।
मूल्य वृद्धिले सुनकाे व्यापार घटायाे
गत वर्षभन्दा अहिले पश्चिमी पहाडी कर्णाली प्रदेशमा सुनको कारोबारमा ठूलो गिरावट आएको छ। सुनचाँदीको बढी व्यापार हुने तीजमा आधा व्यापार घाटेको व्यवसायीको भनाइ छ।
Loading...