धनबहादुर बुढा धनबहादुर बुढा
समाज Clock | धनबहादुर बुढा ४ मिनेट पाठ
विपदबाट बच्न सिकाउँदै सुरक्षाकर्मी
पछिल्लो समयमा जुम्लामा विपदका घटना बढ्न थालेपछि सुरक्षाकर्मीको टोली गाउँमै पुगेर विपद जोखिमबाट बच्नको लागि आवश्यक पर्ने तालिम प्रदान गर्न थालेको छ। विपद संभावित क्षेत्रमा पुगेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डेमोस्ट्रेशन देखाएर व्यवहारिक अभ्यास गर्न थालेको हो।
Whatsapp
समाज Clock | धनबहादुर बुढा ३ मिनेट पाठ
धौलिगाड वृहत् खानेपानी आयोजनाको शिलान्यास
नेपालको हिमालय क्षेत्रको सबैभन्दा ठूलो २७० किलोमिटर लामो धौलिगाड वृहत् खानेपानी आयोजनाको शिलान्यास गरिएको छ।
Whatsapp
समाज Clock | धनबहादुर बुढा २ मिनेट पाठ
जुम्लाको दुर्गम क्षेत्रमा स्थायी प्रहरी चौकी स्थापना, स्थानीय उत्साहित
जुम्लाको सिँजा गाउँपालिका ५ फाईचौरमा स्थायी प्रहरी चौकी स्थापना भएको छ। यो क्षेत्र तत्कालीन शनिगाउँ गाविस भित्र पर्छ। भौगोलिक रुपमा निकै निकट मानिएको यो क्षेत्रका स्थानीयले असुरक्षाको अनुभूति गर्दै प्रहरी चौकीको माग गरेका थिए।
Whatsapp
समाज Clock | धनबहादुर बुढा ३ मिनेट पाठ
जुम्लाका सरकारी कार्यालयमा अर्गानिक खाजा
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा प्रजिअ विजयाकुमारी प्रसाईंले जुम्ला अर्गानिक जिल्लाका रूपमा घोषणा भइसकेकाले पनि अर्गानिक खाजामा जोड दिनुपर्ने बताइन्।
Whatsapp
अर्थ Clock | धनबहादुर बुढा ३ मिनेट पाठ
धौलिगाड बृहत खानेपानी आयोजना बन्ने
जुम्लामा धौलिगाड बृहत खानेपानी आयोजना बन्ने पक्का भएको छ। हिमाली जिल्लाको सबैभन्दा ठूलो आयोजनाको रुपमा रहेको धौलिगाड खानेपानी आयोजना बन्ने पक्का भएको हो।
Whatsapp
समाज Clock | धनबहादुर बुढा ३ मिनेट पाठ
जुम्लाका सरकारी कार्यालयमा अर्गानिक खाजा
जुम्लाका हरेक सरकारी कार्यालयले उत्पादित अर्गानिक खाजा खुवाउने भएका छन्। उनीहरुले जुम्लामा उत्पादित अर्गानिक वस्तुको खाजा बनाएर खुवाउने भएका हुन्।
Whatsapp
राजनीति Clock | धनबहादुर बुढा ५ मिनेट पाठ
मतदाता रिझाउन दलहरु गाउँमा
अघिल्लो स्थानीयतहको निर्वाचनदेखि गाउँ नगएका दलहरु निर्वाचन नजिकिदै गर्दा गाउँ-गाउँमा जान थालेका छन्।
Whatsapp
समाज Clock | धनबहादुर बुढा २ मिनेट पाठ
राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लामै राख्न माग
राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थानमा राख्न माग गरिएको छ।
Whatsapp
अर्थ Clock | धनबहादुर बुढा ३ मिनेट पाठ
पातारासीमा चन्दननाथ सहकारीको स्वास्थ्य सेवा केन्द्र
जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पातारासी गाउँपालिकामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस