एक भोट, हजार असर : लहैलहैमा होइन, विवेकको आधारमा मतदान
लोकतन्त्रको सबैभन्दा बलियो आधार नागरिकको मत हो। तर दुःखको कुरा, यही मत धेरैजसो समय हल्ला, भ्रम, डर, लोभ र भावनात्मक उत्तेजनाको आधारमा प्रयोग भइरहेको देखिन्छ।
मतदानदेखि प्रचारसम्म हरित निर्वाचनको आवश्यकता
निर्वाचन आयो भन्दैमा वातावरणीय दायित्वबाट पन्छिन मिल्दैन। बरु, निर्वाचनलाई अवसरका रूपमा प्रयोग गर्दै दिगो विकास, हरित संस्कार र जिम्मेवार नागरिकको अभ्यास गर्नु आजको समयको माग हो।
स्वच्छ नेपालका लागि सामूहिक पहल
हामी सबै नागरिकले वातावरण संरक्षणका लागि आफ्नो भूमिका बलियो रूपमा खेल्नुपर्छ।
रगतको बलिदानले लेखिएको संविधान र कागजमा सीमित समावेशिता
नेपालको संविधान २०७२ को निर्माण प्रक्रिया केवल कानुनी दस्तावेज तयार गर्ने अभ्यास मात्र थिएन, यो नेपालको राज्य–इतिहासमा भएको सबैभन्दा ठूलो वैचारिक, राजनीतिक र सामाजिक रूपान्तरणको प्रयास थियो।
नेपालको भविष्य र युवाको पलायन: गम्भीर चिन्तनको आवश्यकता
नेपाली समाज, संस्कृति र राष्ट्रको अस्मितालाई केन्द्रमा राखेर हेर्दा हालैको दशकमा देखा परेको युवाको बढ्दो पलायनले गम्भीर चिन्ता र चर्चाको विषय बनाएको छ।
नेपालमा गैरसरकारी संस्थाप्रति दृष्टिकोणः भ्रम, वास्तविकता र आवश्यक पुनर्समीक्षा
नेपालको सामाजिक–आर्थिक यथार्थमा गैरसरकारी संस्था (एनजीओ)हरूको भूमिका ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेको छ। तर वर्तमान समयमा यी संस्थाप्रति समाजमा देखिएको चौतर्फी नकारात्मकता, आरोप–प्रत्यारोप र गहिरो अविश्वासको वातावरण बन्नु चिन्ताजनकको विषय बनेको छ।
के हामी शिक्षित तर असभ्य हुँदैछौं?
यो कार्य यति सजिलो थियो कि उनले आफूले के गरेका थिए भन्ने कुराको जस्तो केही आभास पनि महसुस गरेका देखिन्नन्।
नयाँ नेपालको निर्माणमा युवाको भूमिका
युवाको सिर्जनशीलता र नवीनतालाई दबाउने काम गर्यो । तर, प्रविधीको युगले युवाहरूलाई सूचना, संगठन र अभिव्यक्तिको अभूतपूर्व सशक्तीकरण प्रदान गर्यो ।
फोहोर व्यवस्थापन संकट : सार्वजनिक स्वास्थ्य, पर्यावरण र अर्थतन्त्रको सम्बन्ध
फोहोर व्यवस्थापनलाई प्रोत्साहन दिनुको सट्टा, भारी शुल्कले फोहोर व्यवसायीहरू र रिसाइकल कम्पनीहरूलाई हतोत्साहित गर्ने काम मात्र गरिरहेको छ।
Loading...