प्रज्ञा
प्रज्ञाको जवाफले म नतमस्तक भएको थिएँ। मेरो बोल्ने ठाउँ नै थिएन। देशको पीडा सम्झेर म रोएँ। मेरो आँसु पुछिदिने कोही थिएन।
मनोभावना
विवाह कसैको जोर जबर्जस्तीले गरिने विषय बन्नु हुँदैन। करकापको वैवाहिक जीवन दुर्घटनामा पर्न सक्छ।
अन्धता
विज्ञान पढ्दा उसले कहीं धर्मको कुरा भेटिनँ। देवीदेवताको कुरा भेटिनँ। पापपुण्य, स्वर्गनर्क र जन्मपुनर्जन्मको समेत कुरा भेटिनँ।
रूपान्तरण
जातभात नमिलेर के भो? मन मिलेकै छ। पढाइ मिलेकै छ। म आफ्नो निर्णयबाट पछि हट्न सक्तिनँ। परम्परावादी सोच त्याग्नै पर्छ। जातभातले अबको प्रेम रोकिनु हुँदैन।
हाट
माथिको डाँडो सोमबारे हो। प्रत्येक सोमबार त्यहाँ हाट लाग्छ। सुर्ती र जाँड रक्सी प्रशस्त बिक्छ। पल्लो गाँउ र ओल्लो गाँउको कुरा प्रशस्तै सुन्न पाइन्छ।
वर्ग विभेद
वर्ग विभेद वास्तवमै सामन्तहरूले गरिवहरूलाई थिचोमिचो गर्न बनाइएको कथित नियम रहेछ भन्ने कुरामा पनि उनीहरू प्रस्ट भए।
घाइते समय
थाहा छैन, घाइते योद्धा, कतिन्जेल अस्पतालमै छटपटाउनुपर्ने हो? समयको नमिठो चोट बोकेर, उज्यालोको पर्खाइमा, घाइते समयसँग पौँठेजोरी खेल्नुपर्ने भो।
Loading...