प्रकाशचन्द्र खतिवडा प्रकाशचन्द्र खतिवडा
कला/साहित्य Clock | प्रकाशचन्द्र खतिवडा २ मिनेट पाठ
परिणाम
सकारात्मक परिणामको आसा गरौँ। अन्तिम मत परिणाम पर्खनुको विकल्प छैन।
Whatsapp
कला/साहित्य Clock | प्रकाशचन्द्र खतिवडा १ मिनेट पाठ
मृत्युको भय
प्रवेश र निर्जला मेरा छोराछोरी हुन्। श्रीमानको गाडी दुर्घटनामा मृत्यु भएको पाँच वर्ष नाघिसक्यो। सासू आमा बितेको पनि डेढ वर्ष नाघ्यो।
Whatsapp
कला/साहित्य Clock | प्रकाशचन्द्र खतिवडा १ मिनेट पाठ
रामवाण
मृदुभाषी र शालीन देखिने आशाको परिवार निम्न मध्यम वर्गीय परिवार रहेछ।
Whatsapp
कला/साहित्य Clock | प्रकाशचन्द्र खतिवडा १ मिनेट पाठ
सिद्धान्त
म वियोगान्त छैन विजेता। परिस्थितिअनुकूल नहुँदा फ्रस्टेशनको कुरा गर्नु स्वभाविक हैन र?
Whatsapp
कला/साहित्य Clock | प्रकाशचन्द्र खतिवडा १ मिनेट पाठ
परिकल्पना
म ५९ वर्षमा हिंडिरहेको छु। आँखाको शक्ति क्रमशः घट्दै जाने रहेछ।
Whatsapp
कला/साहित्य Clock | प्रकाशचन्द्र खतिवडा १ मिनेट पाठ
अवसरवादी
लक्ष्मण इमान्दार कार्यकर्ता हुन्। पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध छन्। चुनावमाआफ्नो उमेद्वार जिताउन कुनै कसर बाँकी राखेनन।
Whatsapp
कला/साहित्य Clock | प्रकाशचन्द्र खतिवडा १ मिनेट पाठ
विकल्प
‘‘चुनावको कुरा नगर। मेरो टाउको दुख्छ।” मेरिनाले झर्किँदै रुष्मालाई जवाफ फर्काई।
Whatsapp
कला/साहित्य Clock | प्रकाशचन्द्र खतिवडा १ मिनेट पाठ
अन्तर्संघर्ष
हरिधन भुइँमान्छे हो। श्रम नगरी जीविकोपार्जन हुँदैन। ऊ राजनीति जान्दैन तर ऊमाथि राजनीति गरिन्छ।
Whatsapp
कला/साहित्य Clock | प्रकाशचन्द्र खतिवडा १ मिनेट पाठ
वरदान
विभिन्न रोगले ग्रस्त ताराले औषधि छोडन पाएको भन्दा म आश्चर्यमा परेको छु।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस