टङ्क भट्टराई
अक्षरको ज्योति जगाइदिनेप्रति
सेराकी मुगा दिदीले चाहिं त्यहाँ थोरै समय मात्र पढाउनुभयो। उहाँ राम्री हुनुहुन्थ्यो। जीउडाल पनि राम्रो थियो। पढाउँदा म उहाँको अनुहार हेरिरहन्थें।
रमितेखोलो
माथि देवीथानमुनि यो खोलाको शीर छ। उहिल्यै देउताका पालामा स्वर्गका अप्सराहरू यो खोलामा नुहाउन झरेछन्। अनि लुगा किनारमा राखेर सप्पै जना नाङ्गै नुहाउन खोलामा पसेछन्।
डिभोर्स
जिन्दगी सिधा रेखामा कहाँ हिँड्दो रहेछ र ? यो त बाङ्गोटिङ्गो, घुमाउरो वक्ररेखाजस्तै रहेछ। सोचेको एउटा, भइदिने अर्कै।
धामीमा ध्यान
यसरी हाम्रो बाला जिन्दगीको धेरैजसो समय धामी हेरेर, धामीको गला/कलामा रमाएर र धामीकै नक्कल गरेर बित्यो। तर, जति रहर गरे पनि ज्यानमा काम्ने कसैगरी चढेन। देउताले कहिल्यै पत्याएनन्।
पाहुनाकाे पाेल
पाहुना लाग्ने क्रममा पल्लाघरका दाइसँग कहिलेकाहीं बार्लाङ इन्द्री दिदीकोमा जान्थ्यौं। राता चामलको भातसँग तोरीको तेल र प्याजसरी परेवाका बच्चाको झोल खाएको स्वाद अहिले पनि जिब्रोमा झुन्डिन्छ।
Loading...