हरिप्रसाद शर्मा हरिप्रसाद शर्मा
अर्थ Clock | हरिप्रसाद शर्मा ५ मिनेट पाठ
काठमाडौंं उपत्यकामै छैन गुणस्तरीय बिजुली
काठमाडौं उपत्यकामा पछिल्लो साता विद्युत् सेवा अवरुद्ध हुने क्रम बढ्दै गएको छ।
Whatsapp
समाज Clock | हरिप्रसाद शर्मा ३ मिनेट पाठ
वर्ष दिनमा थपियो साढे ९५ अर्ब बेरुजु
सरकारी निकायले आर्थिक अनुशासन उल्लंघन गरेर खर्च गर्दा बेरुजु एक वर्षकै अवधिमा साढे ९५ अर्ब रुपैयाँ बढेको छ।
Whatsapp
अर्थ Clock | हरिप्रसाद शर्मा ३ मिनेट पाठ
प्रतिवेदन कार्यान्वयनमा संशय कायमै
डेडिकेटेड फिडर तथा ट्रंक लाइन महसुल विवादका सम्बन्धमा यसअघि जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा शंका उब्जिएको छ।
Whatsapp
अर्थ Clock | हरिप्रसाद शर्मा ४ मिनेट पाठ
भूमिगत तार बिछ्याउने काम सुस्त
काठमाडौं उपत्यकाभित्र भूमिगत तार बिछ्याउने काम सुस्त देखिएको छ। दुई वर्षभित्र सम्पन्न गर्ने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका साथ सुरु गरेको तार भूमिगत गर्ने कार्य चार वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको हो।
Whatsapp
अर्थ Clock | हरिप्रसाद शर्मा ३ मिनेट पाठ
ट्रंक लाइन महसुल विवादसम्बन्धी अध्ययन प्रतिवेदन ‘गुपचुप’
सरकारले डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवाद समाधानका लागि तयार गरेको अध्ययन प्रतिवेदन गुपचुप पारेको छ।
Whatsapp
अर्थ Clock | हरिप्रसाद शर्मा ३ मिनेट पाठ
अन्योलमा दोस्रो चक्रपथ विस्तार आयोजना : आयोजनास्थल ‘खण्डहर’, अझै आएन चिनियाँ कम्पनी
काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाअन्तर्गत दोस्रो चरणको सडक विस्तार कार्य चिनियाँ पक्षको चरम ढिलासुस्तीका कारण अन्योल सिर्जना भएको छ।
Whatsapp
राजनीति Clock | हरिप्रसाद शर्मा ५ मिनेट पाठ
सरकारको नीति तथा कार्यक्रम : पूर्वाधारमा पुरानै कार्यक्रम, ऊर्जामा महत्वाकांक्षी लक्ष्य
पुराना आयोजनालाई निरन्तरता दिँदै सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
Whatsapp
अर्थ Clock | हरिप्रसाद शर्मा ४ मिनेट पाठ
बनेन ‘चिलिमे हब’ सबस्टेसन र प्रसारण लाइन : रसुवागढी आयोजनाको अर्ब बढीको बिजुली खेर
२२० केभी क्षमताको ‘चिलिमे हब’ सबस्टेसन र प्रसारण लाइन समयमा नबनेकाले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली खेर गएको छ।
Whatsapp
समाज Clock | हरिप्रसाद शर्मा ३ मिनेट पाठ
बाहिरी चक्रपथ आयोजना: सुरु नहुँदै ५० करोड स्वाहा!
काठमाडौं उपत्यकाका तीन जिल्लालाई सडक सञ्जालसँग जोड्नेगरी सरकारले अघि बढाएको बाहिरी चक्रपथ आयोजना निर्माण अनिश्चित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस