काेषराज काेइराला काेषराज काेइराला
अन्तर्वार्ता Clock | गुणराज लुइँटेल, काेषराज काेइराला १३ मिनेट पाठ
‘पिस कोर कार्यक्रम कम लागतमा उच्च लाभ दिने लगानी’
पिस कोर उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर गत साता नेपाल भ्रमणमा थिए।
Whatsapp
अन्तर्वार्ता Clock | गुणराज लुइँटेल, काेषराज काेइराला १५ मिनेट पाठ
संक्रमणलीन न्यायमा द्वन्द्वपीडितको हित सुनिश्चित होस् भन्ने चाहन्छौं
नेपाल र युरोपेली युनियन (इयु) बीच समन्वय र सहकार्यको बलियो इतिहास छ। आपसी विकास र क्षेत्रीय स्थायित्वको साझा प्रतिबद्धतामा यसको आधारस्तम्भ हो।
Whatsapp
अन्तर्वार्ता Clock | गुणराज लुइँटेल, काेषराज काेइराला १५ मिनेट पाठ
‘संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय समुदायको चासो छ’
दुई देशबीचको साझेदारीमा यी वर्ष अनेकन परियोजना कार्यान्वयनमा आएका छन्। यसै वर्षदेखि ५० करोड अमेरिकी डलरबराबरको अनुदान आयोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन सुरु भएको छ। एमसिसीबाहेक अमेरिकी सरकारले जलवायु परिवर्तन, लोकतान्त्रिक संस्थाको सुदृढीकरणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रका निम्ति सहयोग बढाएको छ।
Whatsapp
अन्तर्वार्ता Clock | काेषराज काेइराला १६ मिनेट पाठ
मतपत्रको ढाँचाका कारणले बदर मत संख्या बढ्छ की भन्नेमा चिन्तित छुः प्रमुख निर्वाचन आयुक्त थपलिया
सात सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि वैशाख ३० निर्वाचन हुँदैछ। मुख्यतया: दुई वटा कारणले यो चुनाव विगतको भन्दा फरक छ। पहिलो त निर्वाचन आयोगले देशभर एकै चरणमा चुनाव गराउँदैछ। सरकारी अधिकारीहरूले यसलाई आवश्यक सामाग्री र सुरक्षा व्यवस्थापनको सन्दर्भमा चुनौतीपूर्ण काम भनेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस