साधुसन्तको आगमनले भरिभराउ पशुपति क्षेत्र
हिन्दुहरूको महान् पर्व महाशिवरात्रि फागुन ३ गते देशभर उत्साहसाथ मनाइने तयारी भएको छ।
महाशिवरात्रि पर्व तयारी अन्तिम चरणमा : ८ लाख दर्शानार्थी र ४ हजार साधुसन्त मेला भर्न आउने
फागुन ३ गते मनाइने हिन्दुहरूको महान् पर्व महाशिवरात्रि मेलाको तयारी अन्तिम चरण पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
घोषणापत्रमा शिक्षा
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यति बेला ६८ दलहरू १६५ निर्वाचन क्षेत्रमा चुनावी मैदानमा उत्रेका छन्।
शिवरात्रिमा पशुपति दर्शन सहज बनाउन सशुल्क टिकट व्यवस्था
कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीका अनुसार भक्तजनलाई सहज दर्शन गराउन नौ वटा उपसमिति गठन गरिएको छ।
प्रतिनिधिसभा निर्वाचनमा खर्च निर्धारण : काठमाडौंका ५ क्षेत्रलाई २५ लाख, दुर्गमका २६ क्षेत्रलाई ३३ लाख
निर्वाचन आयोगले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्न सक्ने अधिकतम खर्च निर्धारण गरेको छ।
कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण गरेको छ ।
दुर्गमलाई प्राथमिकता दिँदै मतपत्र ढुवानी माघ २८ देखि
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आवश्यक पर्ने समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको जनक शिक्षा सामग्री केन्द्र प्रालिले जनाएको छ।
काठमाडौं-८: प्रतिस्पर्धामा चार उम्मेदवार
काठमाडौं महानगरपालिकाका ६ वटा र नागार्जुन नगरपालिका दुई वटा वडा रहेको यस क्षेत्रमा ५७ हजार ८११ मतदाता छन्।
काठमाडौं-७: २७ उम्मेदवार, ६७ हजार मतदाता
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–७ मा चुनावी रौनक विस्तारै बढ्दै छ।
Loading...