त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारले दिए राजीनामा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिष्ट्रार प्रा.डा. केदार रिजालले कुलपति एवं प्रधानमन्त्री बालेन साहसमक्ष राजीनामा दिएका छन्।
राजीनामा दिँदै १६ विश्वविद्यालय र ७ स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी
सरकारले अध्यादेश मार्फत सराष्ट्रपति रामचन्द्र पौडेलकहाँ संशोधन गर्न लगेको १६ विश्वविद्यालयका ऐन, ७ स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन र केही नेपाल ऐनले विश्वविद्यालयका पदाधिकारीहरूलाई पदबाट राजीनामा दिन बाध्य बनाएको छ।
तयारीबिनाको निर्णय कार्यान्वयनमा चुनौती
पर्याप्त तयारीबिनाको निर्णय कार्यान्वयनमा चुनौती हुने रहेछ भन्ने पछिलो उदाहरण विद्यालय तहमा नयाँ शैक्षिक सत्र सञ्चालनसम्बन्धी विषयले स्पष्ट पारेको छ।
काठमाडौं महानगरको शैक्षिक क्यालेन्डर: दुई दिन बिदा, बुक फ्रि फ्राइडे
दुई दिन बिदा भए पनि विद्यालय समय भने काठमाडौं महानगरको हकमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म अर्थात् ६ घण्टाकै हुने गरी क्यालेन्डर बनाइँदैछ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले भन्योः एक महिनामा नतिजा प्रकाशन अव्यवहारिक
परीक्षा नियन्त्रण कार्यालय (पनिका) का पोखरा, विराटनगर, नेपालगञ्ज, अत्तरिया र बद्रिबास गरी पाँच क्षेत्रीय कार्यालयमा उत्तरपुस्तिका संकलन भइरहेको छ।
विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय, अब ‘स्टुडेन्ट काउन्सिल’ बन्ने
प्रधानमन्त्री बालेन साह र विश्वविद्यालयका उपकुलपतिहरुको भेटले विश्वविद्यालय भित्र रहेको निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनको प्रवधान हटाएर स्टुडेन्ट काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट स्थापना गर्ने निर्णय गरेको छ।
उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन: एक महिनाभित्रै परीक्षाको नतिजा सार्वजनिक गर्नुहोस्
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले स्नातकदेखि स्नातकोत्तर तहसम्मका परीक्षाहरू सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिएका छन्।
आर्थिक संकट भोग्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रतिविद्यार्थी एमबीबीएस अध्ययनमा करिब ४६ लाख रुपैयाँ खर्च लाग्ने भएकाले संघीय सरकारले पनि अनुदानसहित विद्यार्थी पठाउनुपर्ने माग प्रतिष्ठानले गरेको छ।
‘एसइई नतिजा वैशाख २९ मा प्रकाशन हुन्छ’
सरकारले एक महिनाभित्र एसइई नतिजा प्रकाशन गर्ने निर्णय गर्दै देशभरिका परीक्षा केन्द्रलाई नै उत्तरपुस्तिका परीक्षण केन्द्र तोकेको छ।
Loading...