शरद अधिकारी शरद अधिकारी
समाज Clock | शरद अधिकारी, मञ्जु गाैतम ३ मिनेट पाठ
नेपालका ४१ जिल्लामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९१ पुग्याे
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा २७, सर्लाहीमा १३, कपिलवस्तुमा ११, रूपन्देहीमा ११, बैतडीमा ४, सुर्खेतमा ३, दाङ,काठमाडौं, चितवन, बारा, बर्दिया र झापा जिल्लामा १/१ जना गरि शनिबार मात्र ७५ जना नयाँ संक्रमित भेटिएका छन् ।
Whatsapp
कला/साहित्य Clock | शरद अधिकारी ५ मिनेट पाठ
कथा : सपनाको उडान–२
नेपाल आएको एक हप्तापछि चाहनासँग भेट भयो । अकस्मात त नभनौं । भेट्ने मेरो पनि चाहना थियो । म एक हप्तासम्म उनीहरूका बारेमा पत्ता लगाउन थालें । फेसबुक खोलें । त्यहाँ खोजें । सबै उनीहरूको बारेमा पत्ता लगाएर भेट्नका लागि उनको अघि गएको थिएँ ।
Whatsapp
समाज Clock | शरद अधिकारी, मञ्जु गाैतम १० मिनेट पाठ
नेपालका ३२ जिल्लामा फैलियो कोरोना, कहाँ कति संक्रमित ?
हालसम्म नेपालका ७७ जिल्लामध्ये ३२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन्। बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ९४ पुगको छ । त्यस्तै बाँकेपछि पर्सामा ९१ जना कोरोना संक्रमित फेला परेका छन्।
Whatsapp
कला/साहित्य Clock | शरद अधिकारी १९ मिनेट पाठ
अनपेक्षित अनुबन्ध
म राम । एक वर्षको लगातार कोसिस पछि मेरो भिसा लाग्छ । अनि पुरै तयारी गरेर म नेपालबाट अमेरिकातर्फ लाग्छु । त्यहाँ पुगेपछि थाहा भयो, भनेको र सोचेको जस्तो त हुँदैन रै’छ विदेशको बसोबास ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस