गोल्डेन बुढा गोल्डेन बुढा
राजनीति Clock | गोल्डेन बुढा २ मिनेट पाठ
मतदातालाई मत बदर हुने चिन्ता
निर्वाचन आयोगले समयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्दा मतदातामा मत बदर हुने चिन्तासमेत बढेको छ।
Whatsapp
राजनीति Clock | गोल्डेन बुढा १ मिनेट पाठ
जुम्लामा छैनन् अपाङ्गमैत्री मतदानस्थल
हिमा गाउँपालिका वडा नम्बर ७ खलढुङ्गाका सूर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुन्।
Whatsapp
राजनीति Clock | गोल्डेन बुढा १ मिनेट पाठ
मतदान केन्द्रमा खटिएका कर्मचारीले बुझे सामग्री
मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझ्न सुरु गरेका छन्।
Whatsapp
समाज Clock | गोल्डेन बुढा १ मिनेट पाठ
भिरबाट लडेर एक महिलाको मृत्यु
खेतबारीमा मल पुर्‍याएर घर फर्कदै गरेकी ललिता घर नजिकै भाडाकानी भन्ने स्थानमा लडेकी थिइन्। स्थानीय मोतिराम बुढाका अनुसार उनी झण्डै ३ सय मिटर तलसम्म लडेकी हुन्। ललिताका एक छोरा र एक छोरी छन्।
Whatsapp
राजनीति Clock | गोल्डेन बुढा ३ मिनेट पाठ
जुम्ला २ 'ख' मा त्रिपक्षीय रोचक प्रतिस्पर्धा, स्वतन्त्रको डर
सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री पदम रोकाया, नेकपा एमालेबाट टेकराज पछाई र स्वतन्त्रबाट धनबहादुर बस्नेतबीच कडा प्रतिस्पर्धा हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस