भुवन शर्मा भुवन शर्मा
समाज Clock | भुवन शर्मा ३ मिनेट पाठ
यस वर्ष मनसुनजन्य विपद्‌मा २ लाख २६ हजार प्रभावित हुने अनुमान
यस वर्षको मनसुनजन्य विपद्‌मा देशभर २ लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष वर्षायाममा ५१ हजार घरधुरी विपद्बाट प्रभावित हुन सक्ने जनाएको छ।
Whatsapp
राजनीति Clock | भुवन शर्मा २ मिनेट पाठ
सरकारले दिएको समयमा कसैले छाडेनन् होल्डिङ सेन्टर
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सुकुम्बासीहरुको विवरण संकलन भइरहेकाले तत्कालका लागि सात दिनको समय थप गरिएको बताएको हो।
Whatsapp
राजनीति Clock | भुवन शर्मा २ मिनेट पाठ
सफ्टवेयर बनाउन छुट्टै कार्यालय खोल्दै प्रधानमन्त्री कार्यालय
देशभरिका सबै सरकारी कार्यालयहरूमा प्रयोग हुने सफ्टवेयर सरकारले नै बनाउने गरी मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय मातहतमा एउटै छुट्टै कार्यालय गठन गर्ने भएको छ।
Whatsapp
समाज Clock | भुवन शर्मा ३ मिनेट पाठ
तरंगित कर्मचारी संयन्त्र
शाह प्रधानमन्त्री बनेयता कमचारी क्षेत्र सबैभन्दा तरंगित छ। यस अवधिमा सरकारका विभिन्न निर्णयबाट कर्मचारी वृत्तमा यस्तो परिस्थिति देखिएको हो।
Whatsapp
समाज Clock | भुवन शर्मा ७ मिनेट पाठ
समिट-ग्रिनविच विवाद: ३१ करोड क्षति कि राजनीतिक खेल?
ललितपुरको कुपण्डोल हाइटमा रहेको समिट होटल तथा अपार्टमेन्ट र उक्त होटलनजिकै रहेको ग्रिनविच होटलका सञ्चालकहरूबिचको विवाद सतहमै आएको छ।
Whatsapp
समाज Clock | भुवन शर्मा २ मिनेट पाठ
एक सातामा ५० कर्मचारीको राजीनामा
सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवावधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिएर जागिर छाड्न थालेका छन् ।
Whatsapp
समाज Clock | भुवन शर्मा २ मिनेट पाठ
होल्डिङ सेन्टर पाँच दिनभित्र खाली गर्न सुकुम्बासीलाई सरकारको अल्टिमेटम
सरकारले प्रभावित परिवारलाई पुनर्स्थापनाका लागि राहत प्याकेजसमेत घोषणा गरेको छ। यसअन्तर्गत प्रत्येक परिवारलाई कोठा खोज्न तथा प्रारम्भिक व्यवस्थापनका लागि एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ।
Whatsapp
राजनीति Clock | भुवन शर्मा ४ मिनेट पाठ
राहदानी प्रकरणमा महानिर्देशकसहित १८ विरुद्ध मुद्दा : १० अर्ब नोक्सानी पुर्‍याएको दाबी
भेरिडोस र उक्तकम्पनीका मुख्य भई काम गर्ने फेबिओला फेलरसिम, फ्लोरियन प्याक्विलिन र नेपाल प्रतिनिधि सिद्धार्थ थापाविरुद्ध पनि मुद्दा दायर भएको छ।
Whatsapp
अर्थ Clock | भुवन शर्मा ३ मिनेट पाठ
हटाइएका सुकुम्बासी बस्तीमा हरियाली बनाउन तीन अर्ब
डोजर लगाएर खाली गरिएको सुकुम्बासी बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको बहावक्षेत्र बढाउन सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा तीन अर्ब रुपैयाँ छुट्याएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस