सुरुआती बिन्दु चोभार !
नेपालको राष्ट्रिय गौरवको बहुचर्चित आयोजना काठमाडौं–तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को सुरुआती बिन्दु चोभारलाई बनाउन राष्ट्रिय योजना आयोग र पूर्वाधार विकास मन्त्रालयले छलफल थालेका छन्।
सरकारले खाली गरायो नगरकोट र बोडेका होल्डिङ सेन्टर
प्रत्येक परिवारलाई २५ हजार रुपैयाँ आर्थिक सहायता पनि उपलब्ध गराइएको छ।
पेन्सन कटिने डरः अवकाश पाउनेभन्दा राजीनामा गर्ने कर्मचारी बढी
अनिवार्य अवकाशमा जाने कर्मचारीभन्दा स्वेच्छिक राजीनामा गर्ने कर्मचारीको संख्या बढी देखिएको छ।
मन्त्रीहरूले धमाधम नियुक्त गर्न थाले सल्लाहकार सचिव, कुन सचिव शक्तिशाली ?
हाल सचिवको दरबन्दी संख्या ७१ छ। स्रोतका अनुसार १० जना सचिवको दरबन्दी घटाउने तयारी भइरहेको छ।
अब को हुँदैछन् मुख्यसचिव ?
अबको एक सातापछि वर्तमान मुख्यसचिव सुमनराज अर्याल अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि निजामती सेवाको सबैभन्दा माथिल्लो पद मुख्यसचिवमा को नियुक्त हुन्छ भन्ने विषय कर्मचारी वृत्तमा चर्चा र चासोको केन्द्र बनेको छ।
राहदानी सङ्कटको संघारमा: विभागसँग एक हप्तालाई मात्र पुग्ने ३३ हजार मौज्दात बाँकी, त्यसपछि के ?
राहदानी विभागमा राहदानीको मौज्दात रित्तिँदै गएको छ। हाल विभागसँग करिब ३३ हजार राहदानी मात्र मौज्दात रहेको र यसले अबको करिब एक हप्ताका लागि मात्र वितरण धान्न सक्ने देखिएको छ।
मनसुन अलर्ट : देशभरका १४० स्थान पहिरोको उच्च जोखिममा (सूची)
सडक विभागले यस वर्षको मनसुनमा देशका विभिन्न १४० स्थानमा पहिरो गई राजमार्ग/सडक अवरुद्ध हुनसक्ने अनुमानसहित आवश्यक तयारी गरेको छ।
मन्त्रीहरूको सचिवालयमा बाहिरबाट ५७ सचिव भर्ना
सरकारद्वारा पारित ‘मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि २०८३’ मा कुनै मन्त्रीले आफ्नो सचिवालयमा तीनदेखि पाँच जनासम्म विशिष्ट (सचिव) सरहका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने व्यवस्था गरिएको छ।
मनसुनजन्य जोखिममा सवा दुई लाख
यस वर्ष मनसुनजन्य विपद्बाट देशभरि दुई लाख २६ हजार मानिस प्रभावित हुने अनुमान गरिएको छ।
Loading...