गाई पालनबाटै आधा करोड आम्दानी
कम्पनीले फेमेली भिसा दिने तयारीसमेत गरेको थियो, तर राम्रो कमाइ र सुविधाको अवसर हुँदाहुँदै पनि उनले त्यहाँ बस्ने मन बनाएनन्।
मध्यराति घरभित्र छिर्यो 'ध्रुवे', आक्रमणमा आमाछोराको मृत्यु
हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी भएको थियो। आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो।
सरकारले राष्ट्रिय धान दिवस मनाउँदा किसानलाई मल कै पीर
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनको आयोजनामा भएको धान दिवस कार्यक्रममा महिला दिदीबहिनीले रासायनिक मल नपाउँदाको पीडा पोखेका हुन् ।
चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत
पुरस्कृत हुनेमा तरकारी, माछा, धान, केरा, मौरी पालनमा व्यवसायीक रुपमा लागेका किसान रहेका छन् ।
मेसिनले धान रोपेर २३औं धान दिवस मनाइँदै
चितवनमा सोमबार आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले मेसिनबाट धान रोपेर २३औैं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने भएको छ।
यान्त्रीकरणले चितवनमा धान उत्पादन बढ्दै : लागत घट्यो, उत्पादकत्व उकासियो
चितवनमा धान खेतीमा आधुनिक यान्त्रीकरणको प्रयोग बढ्दै जाँदा उत्पादन वृद्धि हुनुका साथै लागत समेत घट्न थालेको देखिएको छ।
अस्तव्यस्त महाधिवेशन, निराश प्रतिनिधि
तनहुँका प्रकाश थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन उत्साहित हुँदै चितवन आएका थिए।
पोस्टर र पम्प्लेट महाधिवेशनस्थलमा छरपस्ट [फोटोफिचर]
प्रथम महाधिवेशनको मतदानको तयारी भइरहेको छ। यो प्रक्रिया पूरा हुन अझै केही घण्टा लाग्ने देखिएको छ ।
Loading...