वसन्त ढुंगाना वसन्त ढुंगाना
समाज Clock | वसन्त ढुंगाना ४ मिनेट पाठ
सुरुङ खुल्यो, राजमार्ग दुरवस्थामै
काठमाडौं प्रवेश गर्ने त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–सिस्ने खण्डमा निर्मित सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपालको सडक सुरुङ युगमा प्रवेश गरेको छ।
Whatsapp
समाज Clock | वसन्त ढुंगाना ४ मिनेट पाठ
मानव-वन्जन्तु टकराव: पाँच वर्षमा १४६ जनाको मृत्यु
राष्ट्रिय निकुञ्ज विभागका अनुसार नेपालमा पछिल्लो पाँच वर्षमा हात्ती, बाघ, गैंडा, चितुवा, भालु, जंगली कुकुरलगायत वन्यजन्तुको आक्रमणबाट एक सय ४६ जनाको मृत्यु भएको छ भने तीन सय ९९ जना सख्त र दुई सय ५१ जना सामान्य घाइते भएका छन्।
Whatsapp
राजनीति Clock | वसन्त ढुंगाना २ मिनेट पाठ
बागमतीमा एमाले-नेकपालाई बहुमत अपुग
एमाले बाहिरिएसँगै मुख्यमन्त्री बानियाँले सरकार जोगाउन अन्य दलहरूको समर्थन जुटाउनुपर्ने अवस्था सिर्जना भएको छ।
Whatsapp
राजनीति Clock | वसन्त ढुंगाना ३ मिनेट पाठ
बागमतीमा सत्ता समीकरण फेरियो : एमाले बाहिरिएपछि बानियाँ सरकार अल्पमतमा, नयाँ गठबन्धनको कसरत
एमालेले समर्थन फिर्ता लिँदै आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको नेपाली कांग्रेस सरकार अल्पमतमा परेको छ।
Whatsapp
अपराध Clock | वसन्त ढुंगाना २ मिनेट पाठ
चितवनमा एक वर्षमा १ हजार ८७६ अपराधका मुद्दा दर्ता, लागुऔषध अपराधमा ४९ प्रतिशत वृद्धि
जिल्ला प्रहरी कार्यालय चितवनमा आर्थिक वर्ष २०८२/०८३ मा अपराधसम्बन्धी १ हजार ८७६ वटा मुद्दा दर्ता भएका छन्।
Whatsapp
अर्थ Clock | वसन्त ढुंगाना ४ मिनेट पाठ
पलायन हुँदै व्यवसायी
चितवनमा २०६० सालको दशकमा कुखुरा पालन व्यवसाय तीव्र रूपमा फस्टाएको थियो। त्यतिखेर टोलटोलमा कुखुराका खोर देखिन्थे।
Whatsapp
समाज Clock | वसन्त ढुंगाना ३ मिनेट पाठ
सधैं जोखिममा नारायणगढ-मुग्लिन खण्ड
चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार र आइतबार राति १० बजेदिखि नारायणगढ–मुग्लिन सडकखण्ड र राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्गमा गाडी चलााउन रोक लगायो।
Whatsapp
राजनीति Clock | वसन्त ढुंगाना ३ मिनेट पाठ
बागमती प्रदेश: राजीनामाबाट रोकिए मन्त्री
बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्री राजीनामा दिनबाट रोकिएका छन्।
Whatsapp
राजनीति Clock | वसन्त ढुंगाना १ मिनेट पाठ
बागमतीमा एमालेले आफ्ना ६ मन्त्री फिर्ता बोलाउने
बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) ले आफ्ना ६ जना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस