३९ अर्ब ५८ करोड खर्च २३ लाख बढी रोजगारी सिर्जना
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम व्यवस्थापन एकाइले स्थापनाको १० वर्षमा वित्तीय प्रगति ७०.२५ प्रतिशत हासिल गरेको जनाएको छ।
मानव-बाघ द्वन्द्वले चुनौती
चितवन राष्ट्रिय निकुञ्जवरपरका बस्तीमा बाघ पसिरहन्छन्। पछिल्ला ६ वर्षमा बस्ती छिरेका ३१ वटा बाघ चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिइसकेको छ।
सरकारमा जाने विषयमा निर्णय भएको छैन : राजेन्द्र लिङ्देन
लिङ्देनले हालसम्म कुनै दलसँग औपचारिक संवाद नभएको र कुनै दलले सहयोगका लागि अनुरोधसमेत नगरेको बताए।
हिमाल चढ्दा घरमा धुपबत्ती बाल्देऊ है दाइ भन्थ्यो, यसपाली नभनी गयो...
पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को रामनगरस्थित घर शोकमग्न बनेको छ।
सहकारीको पहलले भरतपुरमा फेरि बढ्दै कोदो खेती, रैथाने बाली संरक्षण अभियान प्रभावकारी
‘विगतमा कोदो रोपेर थाकेकी हुँ। मकैभित्र रोपेर पनि पाँच मूरीसम्म फलाइन्थ्यो,’ उनले भनिन्, ‘अहिले त किनेर खानुपर्ने अवस्था आएको छ।’
बागमतीमा मुख्यमन्त्री बानियाँलाई समर्थन जुटाउन कांग्रेसले लिखित तथा मौखिक समन्वय गर्ने
कांग्रेसले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई निरन्तरता दिन अन्य राजनीतिक दलसँग समर्थन जुटाउने निर्णय गरेको छ।
खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
खैरहनी नगरपालिका १० र ११ का अति विपन्न र विपन्न परिवारलाई निःशुल्क धारा जडान तथा वितरण गरिएको छ।
मुग्लिन–नारायणगढ सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक
रातिको समयमा यात्रा गर्दा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको प्रशासकीय अधिकृत अन्तिम सिंजालीले जारी गरिएको सूचनामा भनिएको छ ।
सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो खस्दा आवागमन पुनः दुईतर्फी अवरुद्ध भएको छ।
Loading...