संग्रह
संक्रमण दर ४१.५ प्रतिशत
Clock | नागरिक १ मिनेट पाठ
संक्रमण दर ४१.५ प्रतिशत
गत चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७२ पुगेको छ। यीसहित हाल नेपालभर ९० हजार ६७ जना सक्रिय संक्रमित पुगेका छन्। ती मध्ये ८८ हजार २ सय ४८ जना होम आइसोलेसन, १ हजार ८ सय १९ जना संस्थागत आइसोलेसन र २ सय ५१ जना आइसियु र ४८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस