संग्रह
कर्णालीमा दसैँ अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु
Clock | नागरिक १ मिनेट पाठ
कर्णालीमा दसैँ अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका नौ दुर्घटनामा तीनको मृत्यु तथा २२ घाइते, रुकुम पश्चिम र जुम्लामा दुई जनाको मृत्यु, दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन्।
Whatsapp
प्रदेश १ : सवारी दुर्घटनामा ८ जनाको मृत्यु, ७ घाइते
Clock | चुमन बस्नेत ४ मिनेट पाठ
प्रदेश १ : सवारी दुर्घटनामा ८ जनाको मृत्यु, ७ घाइते
मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीस्थित उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बा १० च ४३०० नम्बरको स्कारपियो ठोकिएर दुर्घटना भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस