संग्रह
सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ
Clock | नागरिक १ मिनेट पाठ
सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ। चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ।
Whatsapp
कोभिड दोस्रो लहरबाट सबै गाउँपालिकामा असर
Clock | नागरिक १ मिनेट पाठ
कोभिड दोस्रो लहरबाट सबै गाउँपालिकामा असर
निकाे हुने ९३ जना, एक जनाको जिल्ला अस्पतालबाट रिफर र एक जनाको मृत्यु भएको जनाइएको छ। त्यस्तै कोरोना पोजेटिभबाट सक्रिय संख्या ७३ जना रहेकाे छ।
Whatsapp
दशैँको समयमा टेलिफोन सेवा अवरुद्ध
Clock | नागरिक १ मिनेट पाठ
दशैँको समयमा टेलिफोन सेवा अवरुद्ध
हुम्लाको दक्षिणी क्षेत्रमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध हुँदै आएको छ।
Whatsapp
जीर्ण तुहिनकै भरमा यात्रा गर्न विवश हुम्लीवासी
Clock | नागरिक २ मिनेट पाठ
जीर्ण तुहिनकै भरमा यात्रा गर्न विवश हुम्लीवासी
हुम्लावासीहरूका लागि अझै पनि तुहिनकै साहायतामा खोला वारपार गर्नुपर्ने बाध्यता छ।
Whatsapp
आगलागीबाट चार घरमा क्षति
Clock | नागरिक १ मिनेट पाठ
आगलागीबाट चार घरमा क्षति
हुम्ला जिल्लाको उत्तरी भेगमा हिमपात हुँदाहुँदै पनि सिमकोट गाउँपालिका–७ मा डाँडाफया गाउँका आगलागी भएको छ।
Whatsapp
जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट
Clock | नागरिक २ मिनेट पाठ
जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नु परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस