संग्रह
सातामा बढीमा तीन दिन संसद् बैठक बस्ने
संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अपराह्न ४ बजेदेखि अन्तर्राष्ट्रिय सम्मेलनमा सुरु भएसँगै यसअधिवेशनको प्रभावकारिताको चुनौती थपिएको छ।