संग्रह
रौतहटमा गोली प्रहार भएको ठाउँबाट इटालियन पेस्तोल बरामद
रौतहटको परोहा ९ मा मनी ट्रान्सफर सञ्चालकमाथि भएको गोली प्रहार घटनाबाट प्रहरीले हतियार बरामद गरेको छ।