संग्रह
कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर
नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको उनी उपचाररत नर्भिक अस्पतालले जनाएको छ। अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै उनको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको हो।
'नेता खनालको स्वास्थ्य अवस्था सामान्य छ, भ्रामक समाचार सम्प्रेषण नगरौँ'
उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्यममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भनेका छन्,'बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन।'