संग्रह
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
आजको मौसमः तराईमा हावाहुरीको सम्भावना
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ।
स्थानीय र पश्चिमी वायुको प्रभाव, आगामी ३ दिनसम्मै यी प्रदेशमा हावाहुरीसँगै वर्षा
देशका पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यी प्रदेशमा हावा–हुरी चल्ने, छैन वर्षाको सम्भावना
यस्तै आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।