संग्रह
ताप्लेजुङमा भेटिएका पहिलो कोरोना संक्रमित निको भएर फर्किए
ताप्लेजुङमा भेटिएका पहिलो कोरोना संक्रमित निको भएर फर्किए
ताप्लेजुङमा भेटिएका पहिलो कोरोना संक्रमितले कोरानालाई जितेका छन् । मोरङको गोठगाउँस्थित कोभिड–१९ उपचार केन्द्रमा रहेका उनको दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उपचार केन्द्रबाट डिस्चार्ज गरिएको छ ।
Whatsapp
खोटाङका सबै संक्रमितले जिते कोरोना
Clock | नागरिक १ मिनेट पाठ
खोटाङका सबै संक्रमितले जिते कोरोना
कोभिड–१९ बाट संक्रमित खोटाङका ११ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोभिड–१९ बाट संक्रमित भएका जिल्लाका ११ जनामध्ये सबै संक्रमित उपचारपछि घर फर्किएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
Whatsapp
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ ।
Whatsapp
भारतमा ११ लाख ९२ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित
भारतमा ११ लाख ९२ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित
भारतमा सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
Whatsapp
जापानमा कोभिड–१९ बाट थप संक्रमित हुनेको सङ्ख्या ९२० पुग्यो
जापानमा कोभिड–१९ बाट थप संक्रमित हुनेको सङ्ख्या ९२० पुग्यो
जापानमा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ९२० पुगेको र बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना संक्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी गराएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस