संग्रह
मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त
Clock | सन्तोष पोखरेल ३ मिनेट पाठ
मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त
गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ हालका लागि कोरोना संक्रमणमुक्त भएका छन्। दुबै जिल्लामा रहेका एक/एक जना संक्रमित निको भएका छन् । मनाङमा कपिलवस्तुबाट गएका एकजना कर्मचारी र मुस्ताङमा काठमाडौंबाट घर फर्केका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Whatsapp
कोरोनाका गम्भीर बिरामीलाई संक्रमणमुक्त भएका व्यक्तिको ‘प्लाज्मा’ दिने तयारी
Clock | नागरिक २ मिनेट पाठ
कोरोनाका गम्भीर बिरामीलाई संक्रमणमुक्त भएका व्यक्तिको ‘प्लाज्मा’ दिने तयारी
सरकारले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई सङ्क्रमण मुक्त भएका व्यक्तिको ‘कन्भालेसेन्ट प्लाज्मा’ दिएर उपचार गर्ने तयारी गरेको छ । यसका लागि नेपाल सरकार मातहतको स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना निको भएका व्यक्तिलाई प्लाज्मा दानका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।
Whatsapp
ताप्लेजुङ पनि बन्यो कोरोना संक्रमणमुक्त जिल्ला
ताप्लेजुङ पनि बन्यो कोरोना संक्रमणमुक्त जिल्ला
ताप्लेजुङ बिहीबार कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ । संक्रमित २ सहित ४२ जनाको पीसीआर परीक्षण गर्न उनीहरुको स्वाब प्रादेशिक अस्पताल बिराटनगर पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।
Whatsapp
संक्रमण जितेका युवालाई फूलमाला र अविरसहित बिदाई
Clock | नागरिक १ मिनेट पाठ
संक्रमण जितेका युवालाई फूलमाला र अविरसहित बिदाई
उपचारका लागि याम्खास्थित अस्थायी कोभिड अस्पतालमा राखिएका राईको मंगलबार गरिएको एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, डा. प्रमोद चौधरी, स्वास्थ्यकर्मी लगायतले फूलमाला र अबिर लगाएर बिदाइ गरेका हुन्।
Whatsapp
२४ घन्टामा ९ हजार ८४१ जना संक्रमणमुक्त, ९६ को मृत्यु
Clock | नागरिक १ मिनेट पाठ
२४ घन्टामा ९ हजार ८४१ जना संक्रमणमुक्त, ९६ को मृत्यु
नेपालमा २४ घन्टामा ९ हजार ८४१ जना संक्रमणमुक्त भएका छन्। यो सँगै संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ।
Whatsapp
२७६८ नयाँ संक्रमित, थप ४४ को मृत्यु
Clock | नागरिक १ मिनेट पाठ
२७६८ नयाँ संक्रमित, थप ४४ को मृत्यु
मन्त्रालयले गएको २४ घन्टाको तथ्यांक अद्यावधिक गर्दै सो अवधिमा ४ हजार २४ जना संक्रमणमुक्त भएको र ४४ जनाको मृत्यु भएको जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस