संग्रह
राष्ट्रिय सभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज
सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।