संग्रह
एमालेको विरोधपछि आज पनि राष्ट्रियसभा अवरुद्ध
Clock | नागरिक १ मिनेट पाठ
एमालेको विरोधपछि आज पनि राष्ट्रियसभा अवरुद्ध
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ। आज दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए।
Whatsapp
एमालेको विरोधपछि राष्ट्रियसभाको बैठक स्थगित
Clock | नागरिक १ मिनेट पाठ
एमालेको विरोधपछि राष्ट्रियसभाको बैठक स्थगित
राष्ट्रियसभाको आजको बैठकमा नेकपा (एमाले) का सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ।
Whatsapp
राष्ट्रियसभामा खर्च कटौतीका नौ प्रस्ताव प्रस्तुत
Clock | नागरिक २ मिनेट पाठ
राष्ट्रियसभामा खर्च कटौतीका नौ प्रस्ताव प्रस्तुत
राष्ट्रियसभाको आजको बैठकमा खर्च कटौतीको नौ प्रस्ताव प्रस्तुत गरिएका छन्।
Whatsapp
राष्ट्रियसभामा उठ्यो तस्करी नियन्त्रणका कुरा
Clock | नागरिक २ मिनेट पाठ
राष्ट्रियसभामा उठ्यो तस्करी नियन्त्रणका कुरा
सांसदहरुले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
Whatsapp
भूकम्पपीडितलाई सरकारको ५/५ करोड
Clock | नागरिक २ मिनेट पाठ
भूकम्पपीडितलाई सरकारको ५/५ करोड
सरकारले कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट धनजनको क्षति भएको जाजरकोट र रुकुम पश्चिममा राहतका लागि पाँचपाँच करोड रूपैयाँ पठाएको छ।
Whatsapp
राष्ट्रियसभाका लागि एमाले गण्डकीद्वारा सम्भावित उम्मेदवारको नाम सिफारिस
Clock | रासस १ मिनेट पाठ
राष्ट्रियसभाका लागि एमाले गण्डकीद्वारा सम्भावित उम्मेदवारको नाम सिफारिस
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ।
Whatsapp
एमालेले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने
Clock | नागरिक १ मिनेट पाठ
एमालेले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने
राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमालेले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ।
Whatsapp
जसपाले राष्ट्रियसभामा चौधरीलाई उठायो
Clock | नागरिक १ मिनेट पाठ
जसपाले राष्ट्रियसभामा चौधरीलाई उठायो
जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
Whatsapp
राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्रमा पुग्यो मतपत्र
Clock | नागरिक १ मिनेट पाठ
राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्रमा पुग्यो मतपत्र
निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको छ।
Whatsapp
राष्ट्रियसभा निर्वाचन: साढे १ सम्म ९५ प्रतिशत मतदान
Clock | नागरिक १ मिनेट पाठ
राष्ट्रियसभा निर्वाचन: साढे १ सम्म ९५ प्रतिशत मतदान
राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा जारी मतदानमा अपराह्न १ः३० बजेसम्म ९५ प्रतिशत मतदान भइसकेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस