संग्रह
दुनाटपरी उद्योगबाट राम्रो आम्दानी गर्दै चौधरी दम्पती
घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त छन्।
आगलागीले १३ परिवार वासविहीन
धारापानीमा शनिबार भएको भीषण आगलागीका कारण १३ घरपरिवार वासविहीन भएका छन्।