संग्रह
मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै
Clock | नागरिक १ मिनेट पाठ
मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन्।
Whatsapp
मुख्यमन्त्रीले आज विश्वासको मत लिने
मुख्यमन्त्रीले आज विश्वासको मत लिने
आज बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। विश्वासको मत लिनका लागि सत्ता गठबन्धनआबद्ध दलहरूले छुट्टा छुट्टै र संयुक्त बैठक गरेर मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णयसमेत गरिसकेका छन्।
Whatsapp
बैठकमा आएन एमाले, लिन पाएनन् मुख्यमन्त्री राईले विश्वासको मत
Clock | नागरिक १ मिनेट पाठ
बैठकमा आएन एमाले, लिन पाएनन् मुख्यमन्त्री राईले विश्वासको मत
एमालेले नेत्रविक्रम चन्द विप्लवको आह्वानमा भएको बन्दका कारण बैठकमा आउन नपाएको जनाएको छ।
Whatsapp
मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत
Clock | नागरिक १ मिनेट पाठ
मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन्।
Whatsapp
प्रदेश १ नामाकरणमा सत्तारुढ दलमै मतभेद
प्रदेश १ नामाकरणमा सत्तारुढ दलमै मतभेद
प्रारम्भिक चारणको छलफल थालिएको सत्तारुढ दलका नेताहरूले बताए पनि दलहरू आ–आफ्नो अडानमा कायमै रहेको उनिहरूको धारणाबाट स्पष्ट हुन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस