संग्रह
पार्टीभित्र प्रश्न उठ्दा हामीले पद छोडेका उदाहरण छन्ः नेपाल
‘पार्टी र संसदले पत्याउने अवस्था आएपछि हामी (प्रचण्ड–माधव)लाई पदको लोभी देखाएर संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने काम भयो,’ शुक्रबार वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले भने, ‘लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्ने प्रधानमन्त्री ओली देशका लागि सबैभन्दा ठूलो समस्या हुन् ।’
ओलीमा संघीयताप्रति अपनत्वबोध छैनः नेपाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा लोकतन्त्र र संघीयताप्रति कुनै पनि अपनत्वबोध नभएको बताएका छन्।
ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैनः नेपाल
नेकपा नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशता लाद्न खोजेको र पार्टी मात्र होइन, देश नै कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।