संग्रह
भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो
भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो
भारतमा कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।
Whatsapp
भारतमा एकै दिनमा ३२ हजार ५०० भन्दा बढी संक्रमित
भारतमा एकै दिनमा ३२ हजार ५०० भन्दा बढी संक्रमित
भारतमा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
Whatsapp
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ ।
Whatsapp
भारतमा २४ घण्टाभित्र करिब ३९ हजार संक्रमित, ५४३ को मृत्यु
भारतमा २४ घण्टाभित्र करिब ३९ हजार संक्रमित, ५४३ को मृत्यु
भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ ।
Whatsapp
भारतमा एकै दिनमा ३७ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित
भारतमा एकै दिनमा ३७ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित
भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस