संग्रह
व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलबहादुर
देशका विभिन्न स्थानका माछापालक कृषकबाट भुराको माग हुने गरेको छ। माछा हेर्दा साधारण जस्तो देखिए पनि यसले मानव स्वास्थ्यमा बहुआयामिक फाइदा गर्ने नरम र काँडा कम हुने विशेषता भएकाले पनि तुलनात्मक रूपमा अन्य माछाभन्दा केही महँगो पर्छ।
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’
इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ। सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन्।