संग्रह
गोरखा–२ मा प्रचण्डको उम्मेदवारी
गोरखा–२ मा प्रचण्डको उम्मेदवारी
गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उम्मेदवारी दिएका छन्। दाहालका विरुद्ध गोरखा–२ मा अरु चारजनाको पनि उम्मेदवारी परेको छ। दाहालको उम्मेदवारीमा बाबुराम भट्टराई प्रस्तावक र नारायणकाजी श्रेष्ठ समर्थक छन्।
Whatsapp
बेपत्ताले पनि सहिदकै दर्जा पाउँछन्ः प्रचण्ड
बेपत्ताले पनि सहिदकै दर्जा पाउँछन्ः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बेपत्ताले पनि सहिदकै दर्जा पाउने बताएका छन्।
Whatsapp
हामीले सरकार होइन, सरकारले हामीलाई खोज्दै आउन सक्छः दाहाल
हामीले सरकार होइन, सरकारले हामीलाई खोज्दै आउन सक्छः दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सरकार नखोज्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस