संग्रह
पर्यटनमन्त्री भट्टराई गृह जिल्लाका दुई कार्यक्रममा सहभागी
गृह जिल्लाका पालिका स्तरीय कार्यक्रममा सहभागी हुन ताप्लेजुङ आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले शनिबार बिहानै २ वटा कार्यक्रम सम्पन्न गरेका छन्।
निर्वाचन क्षेत्रका पालिका–पालिका घुम्दै पर्यटनमन्त्री भट्टराई
नागरिकसंगको भेटघाट र विकास निर्माणका अवस्था बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराइले शनिबारबाट पालिकास्तरीय ७ दिने भ्रमण थालेका छन्।
ओलीसँगै १२ वर्ष जेल बसेका लिम्बु भन्छन्: पार्टी फुटाए पाप लाग्छ
प्रधानमन्त्री केपी ओलीसंगै १२ वर्ष जेल बसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङका पुराना कम्युनिष्ट कार्यकर्ता नारायण लुङ्खिम लिम्बुको मन सत्तारुढ दल भित्रको किचलोले कुँडिएको छ।
निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न पर्यटनमन्त्रीको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन्।