संग्रह
नेपालको केन्या भ्रमण: सन्दिपको कप्तानीमा भ्रमण टोली घोषणा
Clock | नागरिक १ मिनेट पाठ
नेपालको केन्या भ्रमण: सन्दिपको कप्तानीमा भ्रमण टोली घोषणा
नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्ने तालिका रहेको छ।
Whatsapp
अन्ततः सन्दिप बन्द प्रशिक्षणमा, आजैदेखि होटलमा बस्ने, थुनामा राख्न निवेदन माथिको सुनवाइ भोली
Clock | साइराम उपरकाेटी २ मिनेट पाठ
अन्ततः सन्दिप बन्द प्रशिक्षणमा, आजैदेखि होटलमा बस्ने, थुनामा राख्न निवेदन माथिको सुनवाइ भोली
यद्यपी लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमै विचाराधीन छ। उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कायालयले १७ गते सर्वोच्चमा निवेदन दिएको थियो। यस निवदेन माथि भोलि शुक्रबार पहिलो सुनुवाइ हुने भएको छ।
Whatsapp
विराटनगरमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई नगर परिक्रमा
Clock | विनोद सुवेदी १ मिनेट पाठ
विराटनगरमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई नगर परिक्रमा
राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मानगर्दै नगरपरिक्रमागरिएको छ। बुधबार विराटनगरमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मानगर्दै विराटनगर महानगर परिक्रमा गराइएको हो।
Whatsapp
एसिया कपमा सहभागी भएर स्वदेश फर्कदै नेपाली क्रिकेट टोली
Clock | नागरिक १ मिनेट पाठ
एसिया कपमा सहभागी भएर स्वदेश फर्कदै नेपाली क्रिकेट टोली
एसिया कपमा सहभागी भएर टोली आज मध्यान्ह १२ः ३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।
Whatsapp
क्रिकेट खेलाडीको पुरस्कार अझै आएन: कप्तान पौडेल
Clock | नागरिक १ मिनेट पाठ
क्रिकेट खेलाडीको पुरस्कार अझै आएन: कप्तान पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आई नसकेको बताएका छन्।
Whatsapp
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाई हुँदै
Clock | नागरिक १ मिनेट पाठ
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाई हुँदै
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस