संग्रह
सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य
Clock | रासस १ मिनेट पाठ
सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य
नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय ६० रुपैयाँ पुगेको छ ।
Whatsapp
अल न्यू हुन्डाई आई२० बजारमा
Clock | नागरिक १ मिनेट पाठ
अल न्यू हुन्डाई आई२० बजारमा
नेपालको लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अल न्यू हुन्डाई आई २० नेपाली बजारमा भित्र्याएको छ। हुन्डाई आई२० आकर्षक र उत्कृष्ट डिजाइनको लागि सुरुदेखि नै परिचित मोडल भएको कम्पनीको दाबी छ।
Whatsapp
४ सयले घट्यो सुनको मूल्य
Clock | नागरिक १ मिनेट पाठ
४ सयले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार सय तोकिएको छ।
Whatsapp
यो साता सुनको मूल्यमा गिरावट
Clock | नागरिक १ मिनेट पाठ
यो साता सुनको मूल्यमा गिरावट
नेपाली बजारमा यस साता सुनको मूल्य रु तीन हजार नौ सय १५ ले ओरालो लागेको छ।साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु ९६ हजार एक सय ९५ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आजसम्म आइपुग्दा ओरालो लागेको हो।आज प्रति दस ग्राम सुनको मूल्य रु ९३ हजार दुई सय ८० मा झरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस