संग्रह
लुम्बिनी प्रदेश: संसदीय दलको नेता चुन्न कांग्रेसले बनायो समिति
कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति निर्माण गरेको छ।