संग्रह
'नेता खनालको स्वास्थ्य अवस्था सामान्य छ, भ्रामक समाचार सम्प्रेषण नगरौँ'
Clock | नागरिक १ मिनेट पाठ
'नेता खनालको स्वास्थ्य अवस्था सामान्य छ, भ्रामक समाचार सम्प्रेषण नगरौँ'
उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्यममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भनेका छन्,'बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन।'
Whatsapp
नेता खनाल निको भई घर फिर्ता
Clock | नागरिक १ मिनेट पाठ
नेता खनाल निको भई घर फिर्ता
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फिर्ता भएका छन्। कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका नेता खनाल स्वस्थ भई डिस्चार्ज भएका हुन्।
Whatsapp
नेता झलनाथ खनालको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण
Clock | नागरिक १ मिनेट पाठ
नेता झलनाथ खनालको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण
नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको सफलतापूर्वक प्रत्यारोषण गरिएको छ। भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आज उनको मिर्गौलाको प्रत्यारोषण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस