संग्रह
ख्वपको पहिचानका लेखकहरूसँग छलफल
स्थानीय पाठ्यक्रमको सन्दर्भ सामाग्री ख्वपको पहिचान (भक्तपुरको पहिचान) का लेखकहरुसँग बिहीबार छलफल गरिएको छ । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत गरी ९२ वटा विद्यालयहरुमा एकैसाथ लागू हुने गरी स्थानीय पाठ्यक्रमको पठनपाठन भइरहेको जानकारी गराए ।
स्पेनको नगरपालिका र लुम्बिनी प्रदेशका ४ पालिकाबीच भगिनी सम्बन्ध
दुई देशबीच प्रविधि हस्तान्तरणका लागि सम्बन्ध स्थापना गरिएको लुम्बिनी गार्डेन फाउन्डेशनका उपाध्यक्ष गाबिन्द सुबेदीले बताए।