संग्रह
भारतमा एकैदिन डेढ लाखमा कोरोना संक्रण पुष्टि
मन्त्रालयका अनुसार एकैदिन एक लाख ४५ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७ सय ९४ जनाको संक्रमणबाट ज्यान गएको छ। यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९ सय २६ पुगेको छ। जसमध्ये १ करोड १९ लाख ९० हजार ८ सय ५९ जना संक्रमणमुक्त भएका छन्।